Connect with us
Kapilvast Forest

नुवाकोटबाट आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

pakrau

काठमाडौं-आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।नुवाकोटको ककनी गाउँपालिका-१ नयाँबस्तीकी ६५ वर्षिया कान्छी बलामीको हत्या गरेको आरोपमा ३३ वर्षीय भिमबहादुर बलामी पक्राउ परेका हुन्।

भीमबहादुरले घनले टाउकोमा हानेर आफ्नै आमाको हत्या गरेको प्रहरीले बताएको छ।प्रहरीका अनुसार बलामीले आमाको हत्या गरी शव घरभित्र पत्करले छोपी राखेका थिए। प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu