Connect with us
Kapilvast Forest

निर्वाचन आचारसंहिताप्रति रिमालको असन्तुष्टि

२०७८, ४ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिताप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय चुानवमा उम्मेदवार बन्न चाहने वर्तमान पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता प्रति उहाँले आपत्ती जनाउनुभएको हो ।

उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका प्रधामन्त्रीपालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ? निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस् सोच्नु पर्ला तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ? भन्दै प्रश्न गर्नुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu