Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अश्रुग्यास प्रहार, गुगौली तनावग्रस्त

२०७८, ६ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिका १ मा रहेको गुगौली दुधाधारी माध्यामिक विद्यालय तनावग्रस्त भएको छ ।
विद्यार्थीको दुई समूह विच झडप हुदा चार विद्यार्थी घाइते भएका छन । तनावग्रस्त भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj