Connect with us
Kapilvast Forest

विजयनगरमा आगलागि

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिका वडा न.५ बघमरवा आगलागी भएको छ । विहिवार दिउसो करिब ३ : १५ बजे भएको आगलागीबाट सात लाख नगदसहित गरगहना र कागज पत्र क्षति भएको घर धनि अलि असन मुसलमानले बताएका छन ।

 

आगलागीबाट कुनै मानविय क्षति नभएको ठाकुरापूर प्रहरी चौकीका असाई भक्त बहादुर खड्काले जानकारी दिनुभएको छ । कृष्णनगर र शिवराजको दमकले आगो नियन्त्रणमा लिएको छ । विद्युत सर्ट बाट आगलागी भएको मुसलमानले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu