Connect with us
Kapilvast Forest

ओडीआईमा दीपेन्द्रको पहिलो अर्धशतक

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं – दीपेन्द्रसिंह ऐरीले ओडीआईमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका छन् । पपुवा न्यु गिनीविरुद्ध टीयू मैदानमा भइरहेको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रले अर्धशतक बनाएका हुन् ।

उनले २८औं ओभरको दोस्रो बलमा चार्ल्स अमिनीलाई १ रन प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । दीपेन्द्रले ८४ बल खेल्दै ३ चौका प्रहार गरे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu