Connect with us
Kapilvast Forest

राप्रपा कपिलवस्तुको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

राप्रपा कपिलवस्तुको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बुद्धभुमी नगरपालिकामो पार्टी प्रवेश तथा आमसभा कार्यक्रम सम्पन्न भएको लुम्बिनी प्रदेश कोषाध्याक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।
राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले राप्रपाको निति र सिद्धान्तका बारेमा कार्यकर्ताहरुलाई जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा बुद्धभुमीका सायौ कार्यकर्ता राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष नारायण बहादुर सिहंले जानकारी दिनुभयो । ्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu