Connect with us
Kapilvast Forest

निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

election.jpg

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो ।

आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।
>हेर्नुहोस्, कुन स्थानीय तहमा को निर्वाचन अधिकृत खटिँदैछन् ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu