Connect with us
Kapilvast Forest

नेपाल मुस्लिम इत्तेहादको अध्यक्षमा सिराज

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेको जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा सिराज महमद फारुकी निर्विरोध भएका छन् ।

काठमाडौंमा सकिएको छैटौं महाधिवेशनले सिराज नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध चयन गरेको हो ।

संगठनको महासचिवमा तैयब हुसेन चयन भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu