कपिलवस्तु- स्वाभिमान लघुवित्त वित्तीय संस्था लि। कपिलवस्तु ,चन्द्रोटा ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले एक कार्यक्रमका बीच बीमा गरेका एक परिवारलाई मुत्यु बीमा...
सिन्धुपाल्चोक- जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्यु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ । तरुण दल सिन्धुपाल्चोक सभापति सञ्जय...
नेपालगञ्ज- भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनले...
तनहुँ- जिल्लाको आबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै...
काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ कार्यान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको सो कार्यक्रमको कार्यविधि तयार गरी...
तीन वर्षअघि मधेश प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बिमा सञ्चालन गरेर प्रशंसा बटुल्यो। नवजात छोरीलाई प्रदेश सरकारले बिमा गरिदिने र २०...
बैतडी- बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनाएपछि हवाई उडान ठप्प भएको छ। विमानस्थल कालोपत्रेपछि...
हुम्ला- विद्यालय भवन निर्माणका लागि विनियोजन गरिएको बजेट कमिसनमा प्रयोग भएको पाइएको छ। चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि विनियोजन भएको बजेट...
ललितपुर- ललितपुर महानगरले दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गरेको छ । महानगरका प्रमुख चिरी बाबु महर्जनले शुक्रवार भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरलाई...