तनहुँ-व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् ।...
काठमाडौं-कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । महिनावारी भएकाले सेनेटरी प्याड लगाउनुपर्ने बाध्यता थियो...
काठमाडौं-स्वास्थ्य मन्त्रालयले बिदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्कन निर्देशन दिएको छ । अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो...
काठमाडौं – न्यायका लागि मानवअधिकार नामक संस्थाले कोभिड–१९ तीव्र गतिमा फैलिरहेको र दैनिक हजारौं संक्रमित थपिनुका साथै मृत्यु दर समेत बढेकाले स्वास्थ्य संकटकाल घोषणा गर्न माग...
काठमाडौं – कोरोना ९कोभिड–१९० सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी...
सनिउल्ला धोबी, कपिलवस्तु- व्यापारीले गरे तीन दिन बजार बन्दको घोषणा कोरोना महामारी बढेपनि प्रशासनले बजार बन्द गर्ने चासो नदिएपछि व्यापारीलहरुले तीन दिन बजार बन्द गर्ने निर्णय...
बाँके – कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा...
कपिलबस्तु- कपिलबस्तुको महाराजगंज नगरपालिकामा ३० बेडको आईसोलेन सेन्टर निर्माण भई रहेको नगरपालिकाले जनाएको हो । जिल्ला र पालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि पालिकाले नगरपालिकाको वडा...
काठमाडौं – सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या...
कास्की- जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य...