काठमाडौं – रास्वपा सभापति रवि लामिछानेलाई थुनिएको कोठा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त नरहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई लिखित ध्यानाकर्षण गराएको छ । सदस्य डा. लिली...
काठमाडौं – एमाले बागमती प्रदेशका अधिकांश जिल्ला अध्यक्ष र सचिवालय सदस्यहरू पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा प्रतिबन्ध लगाउने केन्द्रीय कमिटीको निर्णयको विपक्षमा उभिएका छन् । प्रदेश सचिवालय बैठकमा...
काठमाडौं – ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार सहकारी वकिल कार्यालय, काठमाडौंमा पेस गर्ने तयारी भएको छ । उक्त घटनाको अनुसन्धान...
काठमाडौं- सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग...
काठमाडौं – अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने ९० किलोमिटर लामो चार सय केभीको न्यु दमौली–न्यू बुटवल प्रसारणलाइन निर्माणको ठेक्का नेपाली कम्पनीले हात पारेको छ ।...
जुवातास काण्डमा पटक–पटक मुछिँदै आएका कपिलवस्तु नगरपालिका–२ का वडाध्यक्ष फेरि अर्को विवादमा मुछिएका छन् । एमालेबाट निर्वाचित वडाध्यक्ष अशोक गुप्ताले बैंकमा रहेको यसअघि निधन भइसकेका एक...
कपिलवस्तु — समाज कल्याण परिषद्, केन्द्रीय कार्यालय हरिहरभवन, ललितपुरले कपिलवस्तुका विनय प्रसाद चौधरीलाई राष्ट्रिय जेष्ठ नागरिक कोषको सदस्य पदमा मनोनयन गरेको छ। परिषद्को कार्य सञ्चालन समितिको...
काठमाडौं – आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको विषयमा सत्यता नरहेको बताएका छन् ।एकातिर किसानले...
काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन् ।संवैधानिक आयोग र राजदूतहरूमा समेत भागबण्डा हुँदा संविधानको...
काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका...