सप्तरी । शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहामा मङ्गलवार राति दुई पक्षबीच कुटाकुट हुँदा १२ जना घाइते भएका छन् । दुर्गा पूजाको कार्यक्रम चलिरहेको बेला युवाहरूमा कुटपिट भएकाे...
धनुषा । जनकपुरधाममा रावण वध गरी लंका दहन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लंका दहन गर्नुभएको हो । विजयदशमीको अन्तिम दिन मंगलबार साँझ...
२२ असोज, विराटनगर । प्रदेश नं १ को आर्थिक विकासको मेरुदण्डको रुपमा कृषि क्षेत्रलाई व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्नुपर्ने नीति प्रदेश योजना आयोगले लिएको छ ।...
जेनेभा यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण...
काठमाडौं, असोज २२ । विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले...
काठमाडौं – ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० शृङ्खलाअन्तरगत तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा...
२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा...
२२ असोज, चितवन । चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरुको महान् चाड...
पाँचथर । सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु भएको छ । दुईजना सिकिस्त छन् । कैदीले दशैंको अवसरमा आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको प्रहरीले जनाएको छ...
दुर्गापक्षको मुख्य दिन आज बडा दशैँ घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...