४ असोज, काठमाडौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल...
रासस ४ असोज, चितवन ।भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको...
४ असोज, काठमाडौं । नेपाल टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ । देशका २० देखि २५ वटा शहरमा दशैंअघि...
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणदेखि हालसम्मको जटिल उपचारमा संलग्न चिकित्सकहरूलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम श्रेणीको विभूषणबाट सम्मानित गर्ने भएको छ ।...
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा विभेद गर्न नहुने बताउनुभएको छ । समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले शुक्रबार आयोजित कार्यक्रममा वैवाहिक अंगीकृत नागरिकतामा विदेशी...
सनिउल्ला धोबी, कपिलवस्तु असोज ३ कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका करिब ४ हजार भूमिहिन घर परिवारलाई जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा सरकारले प्रदान गर्नु पर्ने जिल्ल भूमि...
काठमाडौं, असोज ३ । कुनै पनि देशको मूल कानुन नै संविधान हो । संविधान निर्माण प्रक्रिया हरेक देशका आफ्नै मान्यतामा हुने गर्दछ । नेपालमा ७० वर्षको...
राम अवतार चौधरी, कपिलवस्तु÷ ०२ असोज । कपिलवस्तुको शिवराज नगरपालिकामा वडा स्तरिय खानेपानी तथा सरसफार्ई योजना तर्जुमा गोष्ठी कार्यक्रम बिहीबार सम्पन्न भएको छ । शिवराज नगरपालिका...
हरि अधिकारी कपिलवस्तु । वाणगंगा– २ राजपुरकी एक वृद्ध महिलाले बल्ल नागरिकता बनाएकी छन् । ७६ वर्षीया भक्तमाया ठकुरीले इलाका प्रशासन कार्यालय वाणगंगाबाट नागरिकता बनाएकी हुन् ।...
काठमाडौ । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेलासुरु भएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशीतथाविदेशी सामानहरुउपलब्धगराउनकालागि मेलाको आयोजना गरिएको हो...