गण्डकी प्रदेशबाट वैदेशिक रोजगार जानेमा नवलपुर दोस्रो जिल्लामा पर्छ । नवलपुरमा चालु आर्थिक वर्षको हालसम्म १७ हजार १ जनाले राहदानी बनाएका छन्। नवलपुरबाट यस आर्थिक वर्षमा...
अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान...
काठमाडौं- अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले...
काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन्। आइतबार पार्टीको विधान अधिवेशनको...
काठमाडौं-अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन सुरु गरेको छ । आइतबार अपरान्ह पुगेको आयोगको टोलीले पशुपतिनाथको गर्भगृहबाट...
कपिलवस्तु- शिवराज नगरपालिकाले स्थानीय समुदायमा उत्पादित मौवाको लोकल मदिरालाई ‘ब्राण्डिङ’ गर्ने घोषणा गरेको छ । आज (आइतबार) नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले आव २०८०÷०८१ को बजेट,नीति तथा...
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक...
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ । केन्द्रिय कमिटीका ४१० सदस्यका साथै...
कपिलवस्तु- उप मेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृत सहीत कर्मचारीहरुलाई गाली गलौच गरी दुब्र्यवहार समेत गरेको भन्दै कपिलवस्तु नगरपालिकाका कर्मचारीहरुले शुक्रवार...