काठमाडौं- नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा...
काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एकीकृत समाजवादीले...
काठमाडौँ- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको...
बुटवल- रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी...
प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भएको भागदौडमा १५१ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। शनिबार बिहान ट्विट गर्दै देउवाले भागदौडको...
काठमाडौं-आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ...
गोरखा- नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । गोरखामा आज...
कपिलवस्तुको बाणगंगा ११ हथौसामा रहेको हथौसा सामुदायिक वनमा पुन श्याम गुप्ताको नेतृत्वमा १५ सदस्य नयाँ समिति चयन भएको छ । वनको सातौ अधिवेशनबाट उपाध्यक्षमा उत्तम बहादुर...
जगजाहेर छ, महिलाको तुलनामा पुरुषहरू बढी रक्सी पिउँछन् । जुनसुकै समाज, जुनसुकै घरमा नियाल्नुहोस्, रक्सी पिउने कुरामा पुरुष बढी अग्रसर हुन्छन् । संभवत विश्वभरमै पुरुषहरू बढी...
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको...