सुर्खेत (छिन्चु)- सुर्खेतको वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश डा राजेन्द्रकुमार...
काठमाडौं, असार २२ गते। जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने...
काठमाडौँ- चन्द्रागिरि हिल्स प्रालिबाट सञ्चालित केबलकार एक्कासि बन्द भएपछि यात्रु अलपत्र परे । बुधबार दिउँसो १ः४० बजे केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आई चलिरहेका केबलकार बन्द भएपछि...
वाग्मती- मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको सङ्ख्या तीनगुणा बढी छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार सङ्ख्या २९ रहेको...
ढल्केवर- फल्नु पर्ने समयमा आँपका रुखहरु सुक्न थालेपछि धनुषाका किसान चिन्तित बनेका छन् । केही महिनायता जिल्लाको सयौं हेक्टर जग्गामा लगाइएका आँपका रुख सुकेका छन् ।...
काठमाडौँ- लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी...
काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ ।...
सप्तरी- जिल्ला अदालत राजविराजले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा रामदेव साहका छोराछोरीलाई पुर्वपक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधिश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले ठगी...
सुर्खेत- वराहताल गाउँपालिका–५, चेपाङकी कमला रावतको वित्तीय साक्षरता कक्षा लिएपछि घरमै कमाइ गरेर सानोतिनो खर्च व्यवस्थापन गर्न थाल्नुभएको छ । भारतको रोजगारीमा रहेका श्रीमान्को कमाइले यसअघि...
धनकुटा- पानी सँग खेल्नु आफैमा जोखिमपूर्ण हुन्छ । सामान सँगै विनासाधन नदीमा यात्रा गर्नु त झनै जोखिमपूर्ण छ । तर जोखिमको कुनै प्रवाह नगरी सप्तकोशी नदीका...