धनगढी – १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय अछामले पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय...
बैतडी- बैतडीको चार नगरपालिका र ६ गाउँपालिकाले आ.ब. २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पाँच अर्ब ३५ लाख ३० हजार रुपियाँ बराबरको बजेट ल्याएका छन्...
बलेव- जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये...
बारा जिल्लाको निजगढमा निर्माण गरिने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो आदेशले निकै तरङ्ग सिर्जना ग-यो । यो विमानस्थल निर्माणको सम्भाव्यतालगायतका अन्य विषयका सम्बन्धमा अध्ययन सर्वेक्षण...
हुम्ला- दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–२ का तीन वटा बस्तीमा एकसाथ गाडी पुगेपछि स्थानीयमा खुसियाली छाएको छ । यसै आर्थिक वर्षबाट सुरु भएको सडक निर्माण कार्य पूरा...
काठमाडौँ- मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिन कार्यालयमा विद्यार्थीले लगाएको तालाका कारण त्रिभुवन विश्वविद्यालयले यसअघि निर्धारण गरेको ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए)को परीक्षा तीन दिन पछि सरेको...
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले बताउनुभएको छ । मङ्गलबार खुमलटारमा...
काठमाडौं- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको गठन हुनुपर्ने बताउनु भएको छ...
काठमाडौं- कफी किशानले राष्ट्रपति विद्यादेवी भण्डारीसँग ‘कफी गफ’ गरेका छन् । नेपाल कफी व्यवसायी महासंघका प्रतिनिधिसहितको टोलीले मंगलबार राष्ट्रपति निवास शीतल निवासमा पुगेर नेपालको कफी उत्पादन...
बिर्तामोड- झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा...