सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पनि मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेको छ। अहिले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाई पार्टीबाट नयाँ मन्त्री पठाउनुपर्ने माग केही...
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत...
कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–८ मलभङ्गाका सात वर्षीया अश्रिया विष्ट र छ वर्षीया भावना कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले...
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाका जनप्रतिनिधि गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा गएपछि कार्यालय सुनसान भएको छ । जनप्रतिनिधिहरुले निमित्तलाई जिम्मेवारी दिएर सुर्खेत पुगेपछि सेवाग्राहीले सास्ती खेप्नु परेको...
चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालार्ई टक्कर दिन विश्वका शक्तिशाली देशका नेतृत्वले कोष खडा गरेका छन् । समाचार एजेन्सीका अनुसार जर्मनीमा जारी सात औद्योगिक राष्ट्रको...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ । अध्यक्ष रमेश बीजीले...
काठमाडौं-मनसुनी वायुको प्रभावले मंगलबार देखि विहीबारसम्म देशभर मुसलधारे वर्षा हुनेछ । मौसम पुर्वनुमान महाशाखाले मंगलबार विहान जारी गरेको विज्ञप्तीनुसार सातै प्रदेशमा सामान्य देखि भारी वर्षा हुने...
हुम्लामा नियमित हवाई उठान हुन नसक्दा समस्या भएको छ । जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका हुन् । मुख्य यातायात मार्ग...
कैलालीमा एक सरकारी कर्मचारीलाई भारतीय नागरिकहरुले निर्घात कुटपिट गरेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरी बाँधेर बाटोमा अलपत्र छोडेका...
चितवनको माडी नगरपालिका-६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ । स्याउलीबास निवासी अन्दाजी ३६ बर्षका अर्जुन तामाङले खुर्पा प्रहार गर्दा आफ्नै आमा अन्दाजी ५५...