काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा जातीय विभेद उन्मूलनका लागि संघर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन्...
सनिउल्ला धोबी,कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा २ सय किलोमिटर सडक निर्माण भएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात ग्रामीण क्षेत्रमा सडक सन्जालले गाउँबस्ती जोडेको छ । विकास निर्माणमा...
पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सा नजिकै भूतखोलामा डुबेर तीन दिनमा दुई जनाको मृत्यु भएको छ। आइतवार दिउँसो भारतको गोरखपुर घर भएका २८ वर्षीय सान्तनु नन्दीको डुबेर...
काठमाडौे- स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ। सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म...
सुर्खेत- कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टले एमाले प्रवेश गर्नु भएको छ । केही दिन अघि माओवादी केन्द्र परित्याग गर्नु भएका विष्टले आइतबार एमालेमा प्रवेश गर्नुभएको...
नेपाली कांग्रेस कपिलवस्तुले घर घर जाऔं कांग्रेस जिताऔं अभियानलाई तिव्रता दिएको छ । जिल्लाका १० ओटै स्थानीय तहरुमा कांग्रेसले आफनो अभियानको सुरुवात गरेको जनाएको छ ।...
काठमाडौँ- पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक,...
काठमाडौँ- विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक...
काठमाडौँ उपत्यकालाई व्यवस्थित सहर बनाउने उद्देश्यसहित सात वर्षअघि परिकल्पना गरिएको राजधानी सहर (मेट्रो सिटी) निर्माण योजना कागजमै सीमित भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले उपत्यकाका...
काठमाडौं- विश्वमा गत हप्ता अघिल्लाे हप्ताकाे तुलनामा पाँच प्रतिशतले कोरोना सङ्क्रमित बढेको पाइएको छ । वल्र्डमिटर डट इन्फोको तथ्याङ्कअनुसार पछिल्लो हप्ताको तुलनामा यो हप्ता सङ्क्रमणदर पाँच...