कपिलवस्तु-कपिलवस्तुकाे शिवराज नगरपालिका वडा न.३खरेन्द्रपुर मा कृषि ज्ञान केन्द्र कपिलवस्तुको आयोजनामा बाली उपचार शिविर सम्पन्न भएको छ । वालीनालीमा विभिन्न राेगहरू लागेका समयमा कृषकहरूलाई राेगकाे पहिचान...
कपिलवस्तु – राजनितिमा महिलाहरुको सहभागितालाई जोड दिदै ‘अन्तर्राष्ट्रिय महिला दिवस’ भव्यताका साथ सम्पन्न भएको छ । सामुदायिक रेडियो भ्वाईसको आयोजना र शिवराज नगरपालिका वडा नं १०...
काठमाडौं- नेपाल बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि आठ जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष चयनमा सत्ता गठबन्धनबाट...
काठमाडौं- प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज पार्टी...
बुटवल -लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुको रुपन्देहीको मणिग्राममा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले प्रदेश तथा...
पर्सा – इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले १४० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-१ का ५१ वर्षीय गुमानी साह...
काठमाडौं -नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिश गोर्खाली...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् ।...
जनकपुरधाम- नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बनेका हुन् । यादव एक हजार ४२६ मत...
काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अभियान सञ्चालन गर्दैछ ।‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेस ६...