डोटी – सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलाली तोकेसँगै यहाँका करोडौँ लगानीमा निर्माण गरिएका दिपायल राजपुरका अधिकांश सरकारी भवन रित्तो अवस्थामा रहेका छन् । पुरानो नौ जिल्लाको...
बेनी- हिमालपारिको जिल्ला मुस्ताङमा मझ्गलबारदेखि भएको हिमपातले जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङ भ्रमणमा गएका टोली बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको भेनामा हिउँमा फसेपछि इलाका प्रहरी कार्यालय छुसाङले...
पाँचथर – पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । गएराति भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका छन् । घरमा रहेका...
काठमाडौं – काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो...
कपिलवस्तु-कपिलवस्तुको बाणगंगामा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नः ४ दरखास्तमा सवारी दुर्घटनामा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको...
बुटवल-प्रेस चौतारी नेपालले आज लुम्बिनीमा बसेको केन्द्रीय कमिटी बैठकले नवौँ राष्ट्रिय महाधिवेशन २०७८ माघ २२ र २३ गते कास्कीमा गर्ने निर्णय गरेको छ ।संगठनका अध्यक्ष...
काठमाडौं -कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ । यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको...
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् । प्रशिक्षक अल्मुताइरी मंगलबार कतारबाट नेपाल आइपुगेका हुन् । अल्मुताइरीलाई नेपाली राष्ट्रिय टिमका व्यवस्थापक...
पोखरा -गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो करिब ३ बजे एक युवक प्रवेश गरे । अरु सेवाग्राहीलाई भित्र सजिलै जान दिएका सुरक्षाकर्मीले ती युवकलाई रोके...
रौतहट- रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिका-१...