काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताउनु भएको छ । मिलेर जानु राम्रो भएको,...
बुटवल- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाको दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हावी भएको छ । क्षेत्र नम्बर १ को क्षेत्रीय...
काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गर्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतलले...
काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठक यही मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीमा केन्द्रित...
पर्सा – वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउन नपाइने भएकाे छ । ध्वनी प्रदूषण नियन्त्रण गर्न यस्ताे नियम ल्याइएकाे...
काठमाडौं- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १५ पदाधिकारीसहित २२५ जना निर्वाचित हुने भएका छन्। समावेशी र खुला क्षेत्रबाट १६४ जना, भौगोलिक क्षेत्रबाट ४६ र...
एजेन्सी-पूर्वी कंगोमा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका, महिला पनि रहेका छन् । मारिनेहरु सबै स्थानीय सर्वसाधारण हुन्। इटुरी...
काठमाडौं – बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको जनाको ज्यान गएको छ ।बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ...
काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक...
काठमाडौं- नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने...