काठटमाडौं-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरुको चासो रहेको बताउनुभएको छ । एमसीसीले देशकाे आन्तरिक मामिलामा...
काठमाडौं-दाङ प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ । नाच हेरेर घर फर्कँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा...
काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी गराउनु भएको हो ।...
एजेन्सी – मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई हिजाे नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो । नेस्नल र्याली अफ...
चितवन -नेकपा (एमाले)का नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदमलाई कांग्रेसले साथ दिँदा देशमा राजनीतिक अस्थिरता सिर्जना भएको आरोप लगाउनुभएको छ । प्रेस...
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार ३०६ घरमा धारा निर्माण भएको छ । गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानी...
चितवन -नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताउनु भएको छ ।शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४ औँ...
काठमाडौं- नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधि छनोटमा थप छलफल गर्नुपर्ने भएपछि स्थायी कमिटी बैठक स्थगित भएको छ ।असोज ४ र ५ मा आयोजना हुने विधान महाधिवेशनमा...
काठमाडौं-गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर...
डाेटी-सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी...