काठमाडौं – काठमाडौंबाट केही घण्टाको यात्रामा पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि मानिन्छ । धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीको दर्शन गरे मनले चिताएको पुग्ने जनविश्वास...
सिरहा – जिल्ला मालपोत कार्यालय सिरहामा आज (आइतवार) भएको बम विष्फोटकाे जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष...
काठमाडौं – नेकपा एमालेका विवाद निर्वाचन आयोग पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता...
काठमाडौं-राजधानीको बौद्धबाट बरामद भएको युरेनियम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको छ । प्रशोधित युरेनियम हुन ‘यु–२३५’...
काठमाडौं -संघीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका पदाधिकारीको नाम मागेको छ ।संसदमा रहेका केही राजनीतिक दलबीच एकता भएको र कतिपय दल एकीकरण भई...
मोरङ-मोरङको रतुवामाई नगरपालिका–४ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।बलात्कारको आरोपमा स्थानीय ६६ वर्षीय फौदिलाल मुखियालाई प्रहरीले पक्राउ गरेको...
काठमाडौं-नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही समयअघि सकिएको छ । आजको बैठक कुनै निर्णय भने गरेन । तर एमालेमा गएका सांसदहरुलाई कारवाही गर्ने, पार्टीको नाम...
काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय ६५ जना सांसदले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले सिभिल...
जनकपुरधाम – सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । आइतबार दिउँसो सिरहाको...
काठमाडौं – सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किएका नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता अघिको कागजातका लागि निर्वाचन आयोग धाइरहेका छन् । २०७५ साल जेठ...