जुम्ला– जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड...
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका १ रामपुरका एक किसानको गोठबाट भैंसी चोर्दाचोर्दै एक व्यक्ति रङ्गेहात पक्राउ परेका छन्। स्थानीय विशेश्वर यादवको घर नजिकै रहेको गोठमा बाँधेको...
पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै...
जाहिदा बानू नेपाल एक बहुधार्मिक, बहुजातीय र बहुसाककस्कृतिक देश हो । भौगोलिक, धार्मिक तथा साककस्कृतिक विविधता भित्र एकताको मालामा गाककसिएका नेपालीहरुको देश नेपाल हो। नेपाली...
काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म मानिसहरुको भींड लाग्न थालेको छ । डीभीकै लागि मानिसहरु १५ हजार...
काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले मंगलबार बार फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । राजधानी दैनिकमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाप्रति पछिल्लो समय...
मेष– चिसोले बाधा गर्नेछ । महिलासँग दुस्मनी हुनेछ । वृष– छोटो यात्राको योग बन्नेछ । काममा उत्साह आउनेछ । मिथुन– भोजनको सुख मिल्नेछ । धनसम्पत्तिको कारोबार बढ्नेछ ।...
काठमाडौं । महिलालाई ललाइफकाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । युवतीहरुलाई रोजगारमा लगाइदिन्छु भन्दै ठमेल आसपासका होटेलमा लगि जबरजस्ती यौन धन्दामा लगाउँदै...
काठमाडौं । सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखमा नेकपाले दाबी गर्दा उपसभामुखको पद धरापमा परेको चर्चा हुन थालेको छ । उपभसभामुख डा शिवमाया तुम्बाहाम्फेले सभमुलको लागि...
काठमाडौं ।अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा बचत र लगनीबीच ठूलो अन्तर रहेकाले त्यसलाई घटाउन विदेशी पुँजी परिचालनको आवश्यकता रहेको बताएका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको...