ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकपि्रय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो ।...
काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गरेका छन् । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले...
काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा नयाँ फिल्म रिलिज यो समय र यसरी गर्ने भन्ने कुनै निति नियम छैन । त्यसैले कुनै महिना धेरै फिल्म रिलिज हुन्छन् त...
कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। घरबाट जंगलको...
एजेन्सी। बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । स्पेनमा बुधबार आयोजित विशेष समारोहमा मेस्सीलाई यस अवार्ड प्रदान गरिएको छ । युरोपियन लिगमा...
दाङ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीको आन्तरिक बैठकमा छापा मार्दै २१ जनालाई पक्राउ गरेको हो। ईलाका...
कपिलबस्तु, महाराजगंज नगरपालिका वडा नं.९ मा पर्ने सिसवा स्वास्थ्य चौकीमा संचालन भईरहेको प्रयोगशालालाई राष्ट्रिय प्रयोगशाला संचालन निर्देशिका २०७३ अनुसार ुभ्ु वर्गको प्रयोगशालालाई आवश्यक औजार उपकरणहरु हस्तान्तरण...
काठमाडौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला...
काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी...