काठमाडौँ । डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ । कैलालीमा स्क्रब...
पोखरा । पोखरा रंगशाला निर्माण एवं स्तरोन्नतीको काम सुस्त बनेको छ । आसन्न दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरि यही कात्तिक १५ गतेभित्र रंगशाला निर्माणको काम...
इस्लामावाद, असोज २ । कश्मीर विवादका कारण सम्बन्ध चिसिएकै बेलामा भारतले गरेको एउटा अनुरोधलाई पाकिस्तानले अस्वीकार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीका अनुसार भारतले...
काठमाडौं, असोज २ । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल...
काठमाडौं । अभियान मल्टिमिडियाले सञ्चालन गर्न लागेको जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ । रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा...
भारत । केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी...
काठमाडौ । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेलासुरु भएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशीतथाविदेशी सामानहरुउपलब्धगराउनकालागि मेलाको आयोजना गरिएको हो...
पाल्पा – गत आर्थिक वर्षमा पाल्पा र गुल्मीमा उत्पादित कफी कोरिया निर्यात भएको छ। कफी सहकारी संस्थाले गत आर्थिक वर्षमा झण्डै एक टन कफी कोरिया...
काठमाडौं – दैलेखको दुल्लु नगरपालिकास्थित सिउडीपुसाकोटमा सुन्तताको जुस उत्पादन गर्न साझा सुविधा केन्द्र पोहोर साल नै सञ्चालनमा ल्याउने तयारी थियो। त्यस्तै अल्लोको कपडा बुन्ने उद्देश्यले अर्काे...
काठमाडौं – त्रिभुवन आर्मी क्लब तेस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगितामा च्याम्पियन भएको छ। दौड, साइक्लिङ र -याफ्टिङ गरी तीन विधा सम्मिलित ट्राइ एडभेन्चरमा बुधबार भारतीय...