काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनु भएको छ...
कपिलवस्तु साउन ३, नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजामा रहेका कपिलवस्तु जिल्लास्थित सदूर पश्चिम–दक्षिणका चारवटा सीमास्तम्भलाई बाढीले ढालेको छ। गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले...
जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै...
काठमाडौं । स्थान : समिट होटल, कुपण्डोल । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा विहीबार आयोजित ‘नेपाल–भारत सम्बन्ध र विकास’ कार्यक्रम । प्रतिष्ठानका अध्यक्ष पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नै...
सागर थापा ,५. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी सुरेश बिक्रम शाहले जिल्ला प्रहरी कार्यालय प्युठानको बुधवार निरीक्षण गर्नुभएको छ । उहाँले प्युठानमा प्रहरी...
बालमैत्री विद्यालय गुणस्तरीय शिक्षाको सवालमा कपिलवस्तुको शिवराजमा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । बाल कचहरी मार्फत विद्यालयलाई बालमैत्री र गुणस्तरीय शिक्षाका लागि कार्यक्रम गरिएको हो...
सनिउल्ला धोबी, कपिलवस्तु साउन २, पुल बनेपछी कृष्णनगरवासी खुसी भएका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १० खैरा देखी औरहवा जाने सडक अन्तरगत पर्ने पुल...
चन्द्रौटा(कपिलवस्तु), १ साउन । गुरु पूर्णिमा २०७६ को अवसरमा रोटरी क्लब अफ कपिलवस्तुले विभिन्न विधाका ६ जना गुरुहरुलाई सम्मान गरेको छ । जिल्लाको शिवराज नगरपालिका १,...
काठमाडौं । चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।...
हिमलाल पराजुली, । सम्पति विवरण नबुझाउने जिल्लाका ४ सय ५८ जना शिक्षक कारबाहीमा पर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईले तोकेको समयमा सम्पति विवरण नबुझाउने...