लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताए । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना...
एजेन्सी- भारतको वित्तीय अपराध अनुसन्धान निकायले राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई पक्राउ परेका छन ।कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालयले बिहीवार साँझ केजरीवालको...
काठमाडौं गृह मन्त्रालयले अनलाइन समाचार पोर्टल, फेसबुक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल र छापा माध्यममा प्रकाशन भएको सामाग्रीको नियमन र कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई...
सनिउल्ला धोबी-कपिलवस्तु- कपिलवस्तुको कृष्ण्नगर नगरपालिकाको एघारौँ नगर सभा सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गरेको छ । नगरसभा अध्यक्ष तथा कृष्णनगर नगरपालिका नगर प्रमुख...
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको भरोसा बनेर काम गर्न निर्देशन दिनुभएको छ। गृहमन्त्री स्तरीय निर्णयका आधारमा मन्त्रालयले बिहीबार ७७ जिल्लाका...
काठमाडौं – एक जना करारका कर्मचारीलाई कतिवटा जिम्मेवारी दिइएला ? काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको कार्यालय काठमाडौंअन्तर्गत बाग्मती नगर जग्गा एकीकरण आयोजना, बौद्धको कार्यालयका अधिकृत...
गुल्मीको छत्रकोट गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धिसंगै सबैमा विश्वास दिलाउन गाउँपालिकाले...
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदले उठाएका...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभा,...
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –१० धरम्पानीमा लु. ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना बालकको मृत्यु...