बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो ।...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी...
नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ । संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै...
नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । गएको ५–७ भदौको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरेको छ...
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका गैरसरकारी संस्था एनजिओको हैकममा चल्ने गरेको पाइएको छ । नगरपालिकाले आफैले एक सुचना जारी गरेपछि यसको रहस्य खुलेको हो । डलरे संस्था...
काठमाडौं – संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल...
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै...
मनाङ । पर्यटन प्रवद्र्धनको लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक भएको तथा यसको लाागि एककिृत प्रयास आवश्यक भएको विज्ञ तथा खेलाडीहरुले जोड दिएका छन् । खेलको...
काठमाडौं – अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियाका...
लुम्बिनी- लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको ११ औँ स्थापना दिवस शुभकामना आदान प्रदान तथा विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ । क्याम्पस प्रमुख...