धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी...
सनिउल्ला धोबी, कपिलवस्तुको चन्द्रौटामा अहिले सातौं महोत्सव लाग्दै छ । जिल्लाको पश्चिमी क्षेत्रको रुपमा रहेको चन्द्रौटामा २०७१ मंसिर ३ देखि २४ गतेसम्म प्रथम चन्द्रौटा महोत्सव लागेको...
आगामी पुस १७ गते उद्घाटनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बुद्ध एयरले प्रदर्शन (डेमोन्स्ट्रेसन फ्लाइट) उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका...
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत भएका छन् । उनी पार्टीका अध्यक्ष पनि हुन् । लोसपाले प्रतिनिधि सभामा जम्मा ४...
काठमाडौं -सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश...
प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयतको शपथ गराउँदै छिन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले...
काठमाडौं – नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।माओवादी केन्द्रका सांसद रणेन्द्र...
स्वदेशी वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीले अबदेखि दुई हप्तामै नगद अनुदान पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७९ दोस्रो संशोधन...
पाल्पा-चुनढुङ्गा बोक्ने टिप्परको ओभरलोड (क्षमताभन्दा बढी भार) नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान सञ्चालन गरेको छ। ओभरलोडका कारण दुर्घटना बढेको र सडकसमेत बिग्रिएको भन्दै...
वीरगञ्ज -पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग...