काठमाडौं- आईसीसी टी(२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर(१२ अन्तर्गत आइतबार राति भएको ग्रुप(२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो...
काठमाडौं- इंग्ल्याण्डले यूएईमा जारी टी–२० विश्वकपमा लगातार तेस्रो जित निकालेको छ। शनिबार राति दुबई भएका सुपर–१२ अन्तर्गतको खेलमा अष्टेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले तेस्रो जित...
काठमाडौं– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुवेती अब्दुल्लाह अलमुताइरी शनिबार काठमाडौं आइपुग्नु भएको छ ।माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका अलमुताइरी त्यहींबाट...
काठमाडौं- नेपाल एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।गएराति आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो।...
एजेन्सी । अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ । ओपनर डेविड वार्नरको अर्धशतकीय पारीको सहयोगमा बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले...
काठमाडौं-नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुतारीको थप तीन वर्षका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराउनुभएको हो...
काठमाडौं – एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ। नेपाल...
काठमाडौं-नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले मंगलबार आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि ज्ञापनपत्र बुझाएका छन् । एनएनआईपिए...
काठमाडौं : आईसीसी टी–२० विश्वकपमा क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ। मंगलबार राति भएको खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले हराउँदै पाकिस्तानले विश्वकपमा दोस्रो जित निकालेको...
काठमाडौं – म्यानचेष्टर युनाइटेडले लिभरपुरसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको भिडन्तमा लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिकसँगै युनाइटेडमाथि ५–० को जित निकालेको हो । १०...