काठमाडौं-गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फाउण्डेशन बागमती प्रदेशले शुक्रबार काठमाडौँ मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा...
एजेन्सी-श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ ।श्रीलङ्काका राष्ट्रपति गोताबाया आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुभएको हो । श्रीलङ्काले...
काठमाडौँ- पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन हरेक साताको शुक्रबार गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई प्रेस काउन्सिल नेपालले निरन्तरता दिएको छ । शुक्रबारको कार्यक्रममा विषय...
घोराही- दाङमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएका १७६ जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ। जिल्लाका दशवटै पालिकाहरुमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहित वडा अध्यक्ष र सदस्यका लागि...
सर्लाही -सर्लाहीको लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयमा खोलिएको निर्वाचन अधिकृतको कार्यालय अगाडि अहिले नेपाली कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर...
लमजुङ- लमजुङको दोर्दी गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एकीकृत समाजवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ ।एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार रनबहादुर...
काठमाडौं – निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ ।...
काठमाडौं- निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ ।शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गरी आयोगले कतिपय उम्मेदवारलाई...
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गर्नुभएको छ।...
काठमाडौं – यति बेला देशका ७ सय ५३ स्थानीय तहमा निर्वाचनको सरगर्मी बढिरहेको छ । यही समयमा सुरक्षाको प्रमुख जिम्मेवारी लिएको नेपाल प्रहरी र सशस्त्र...