काठमाडौं -नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको आरोप छानबिनका लागि संसद अधिवेशन बोलाउनुपर्ने बताउनु भएको छ । बिहीबार सम्पादकहरुसँगको छलफलमा उहाँले...
तनहुँ-व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गर्ने भएको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी...
काठमाडौं- प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाउन माग गरेका छन् । बिहीबारको प्रदर्शनमा सम्बोधन गर्दै कानून व्यवसायीहरुले...
पर्वत -नेपाली कांग्रेस पर्वतको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेले ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेस पर्वतको बुधबार सम्पन्न कार्यक्रम समितिको बैठकले अधिवेशन...
काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले आज देशमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम...
बैतडी – जिल्लाको एक स्थानीय तहले जात्राको लागि २ दिन सार्वजनिक बिदा दिएको छ ।मेलौली नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै आज बिहीबार र भोलि...
जोमसोम – मुस्ताङको थासाङ गापा—३ लेतमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयका २ जना शिक्षक र २ जना विद्यार्थी गरी ४ जनालाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द...
कपिलवस्तु -नेपाल कम्युनिष्ट पार्टी एमाले बाणगंगा नगर कमिटिको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । नगर कमिटिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले नगरकमिटिका...
काठमाडौं – काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ ।बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको...
कपिलवस्तु-कपिलवस्तुमा दशौं राष्ट्रिय कर दिवस २०७८ मनाइएको छ । “स्वेच्छिक कर सहभागीता अभिवृद्धि स् सुशासन, विकास र समृद्धि” भन्ने नाराका साथ तौलिहवामा कर दिवस मनाइएको हो...