काठमाडौं-नेपालको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या फेरि बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको...
बुटवल – लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारुढ दल नेकपा एमालेका सांसद सर्वोच्च अदालत गएका छन् । सरकारका प्रवक्ता...
काठमाडौं-भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले विघटन गरेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आइतबार सर्वोच्च अदालतमा रिट...
काठमाडौं-नेपाली कांग्रेसका जिल्ला सभापतिहरू काठमाडौंस्थित ठमेलमा भेला भएका छन्।पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेपछि समयमै महाधिवेशन गर्न दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले...
काठमाडौं – नेपालमा तय भएको ‘एएफसी महिला एसियन कप–२०२२’ छनोट खेल अन्तर्गत समूह ‘एफ’को खेल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का...
काठमाडौँ-कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि व्यवसाय (प्रवद्र्धन तथा व्यवसायीकरण) विधेयक २०७८ लाई संसद्मा पठाउने गरी अन्तिम रूप दिन लागेको छ । नेपाल कानुन आयोगले...
काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ९०८ जनाको मृत्यु भएसँगै सोमबार बिहानसम्म ज्यान गुमाउने संक्रमितको...
एजेन्सी-ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र कब्जा गर्ने अभियानमा रहेको तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू कब्जा गर्न सफल भएको छ । शुक्रबार यता विद्रोही समूहले ५...
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई...
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले हाल सञ्चालन...