काठमाडौं-नेपाल राष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र...
काठमाडौँ-वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन...
चितवन-चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको पनि नहरमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार...
काठमाडौं-कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितिमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले...
कपिलवस्तु -सुरहि एकीकृत सामुदायिक वनउपभोक्ता समितिद्धारा वृक्षा रोपण गरेको छ । शिवराज नगरपालिकाका बालापुर ,उमरी ,बन्कट्टा कलौनी तथा शिवपुर रेन्जर अफिस टोलका स्थानिय बासिन्दाहरुद्वारा सुरहि सामुदायिक...
कपिलवस्तु -कोरोना भाईरसबाट मुक्ति तथा मुलुकमा राजनतिक स्थिरातको कामना गर्दै कपिलवस्तुमा ईस्लाम धर्मावलम्बीहरुले बक्राईद मनाएका छन । कोरोना कहर बिच मुलुकको स्थिरता, शान्ति अमनचयको कामना गर्दै...
धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। बुधबार काठमाडौंमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलको भूमिकामा रहेका...
सुर्खेत-मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालिकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको...
धनगढी – नेकपा एमाले सुदूरपश्चिम ९माधव समूह०का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं...
एजेन्सी – मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित...