नवलपुर-पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस...
काठमाडौं-मुलुकमा थप ८ सय ४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा...
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल झापाबाट काठमाडौं फर्किए लगत्तै...
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ ।शनिबार सिंहदबारमा बस्न लागेको बैठकमा पछिल्लो समय तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका...
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएको...
बाँके-बाँकेमा उपचारको क्रममा दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो...
एजेन्सी – कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ ।चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच...
एजेन्सी –भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार...
काठमाडौं -केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबै भन्दा बढी प्रभावित बालबालिका बनेका छन् यस्तो अवस्थामा समेत विद्यलय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन ।...
एजेन्सी-विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघेको छ । आज सम्म विश्वभर कोरोनाका कारण ३० लाख २ हजार १ सय...