एजेन्सी-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानका जनताले गुलामीको साङ्लो तोड्न सफल भएको प्रतिक्रिया दिनु भएको छ । सोमबार राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा उहाँले सो प्रतिक्रिया दिनु...
– काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिनु भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत...
एजेन्सी-अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन् । तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको...
एजेन्सी – अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई...
एजेन्सी- तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन्।तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति अशरफ घानीले...
काठमाडौं – अफगानिस्तानको एकपछि अर्को सहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असर्फ घानीले देश छाडेका छन्...
काठमाडौं-बिद्रोही तालिबानले राजधानी काबुलमाथि नियन्त्रणको लागि बाहिरी घेरामा पर्खिरहँदा राष्ट्रपति अशरफ घानीले देश छोडनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति घानीले काबुलबाट बाहिरिनुभएको हो ।...
एजेन्सी –अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएउनु भएको छ । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको...
एजेन्सी -आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्।सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन्। शनिबार...
एजेन्सी- जर्मनीमा एक नर्सले कोभिड–१९ खोपलाई ‘सलाइन पानी’ ले साटिदिएको खुलासा भएपछि पुलिस अनुसन्धान सुरु भएको छ । उत्तरपश्चिम जर्मनीस्थित जिल्ला प्रशासक, सभन एम्ब्रोसीका अनुसार उहाँले...