तोकिएभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई पैसा फिर्ता गर्न सरकारले दिएको समयसीमा सकिएको छ । एक महिनाअघि गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको बैठकले...
महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीशल सुदर्शनराज पाण्डेको इजलासले...
पुजा बोहोरा सामूहिक बलात्कार मुद्दाका अभियुक्त कसुरदार ठहरिएका छन् । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले कसुरदार ठहर्याएको हो । सर्वोच्चको न्यायाधीशद्वय सपना...
विभागको संख्या बढाउने गरी सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउने तयारी गरेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा आसन्न उपनिर्वाचनका सम्बन्धमा...
गाँजा र चरेसको कारोबारमा ठमेलस्थित डिलाइट होटेलका सञ्चालक संलग्न रहेको खुलेको छ । ६ केजी ४ सय ग्राम गाँजा र सात केजी चरेससहित होटेल सञ्चालक राजेन्द्रप्रसाद पाण्डे...
न्यायसम्पादनमा कैफियत देखिएका न्यायाधीशहरूमाथि एक सय नौ उजुरी परेका छन् । न्यायपरिषद्मा गत वर्षको जिम्मेवारीबाट ८७ उजुरी सरेका छन् । त्यस्तै, यो आर्थिक वर्षमा २२ उजुरी थपिएका छन् ।...
काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको ब्रिफिङ गरेकी छन्। एसिया तथा प्यासिफिक परराष्ट्र मामिलासम्बन्धी...
हेटौँडा : धादिङको धुनीवेशी नगरपालिका–६ नौविसे खत्रीगाउँका सन्तोष खत्रीको घर पहिरो खसेर क्षति पुर्यायो। असार २७ गतेदेखि २ दिन परेको अविरल वर्षापछि आएको पहिरोले घर अगाडिको...
पछिल्लो समयमा खेतबारी जोत्नका लागि ट्याक्टरको प्रयोग बढ्दो छ । तर, धार्चे गाउँपालिका–४ लाप्राकलगायत उत्तरी गोरखामा भने अझै गोरुले तान्ने हलो मान्छेले तानेर बारी जोत्ने गरिन्छ । ‘कोही...
रौतहट । मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ।...