Connect with us
Kapilvast Forest

फरार हत्यारा १६ वर्षपछि पक्राउ

२०७६, १५ श्रावण बुधबारमा प्रकाशित

नवलपरासी । सरावल गाउँपालिकामा एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । हत्या गरी फरार भएका वडा नम्बर २ मनरीका ५२ वर्षीय नाथु चमारलाई प्रहरीले घटना भएको १६ वर्षपछि मंगलबार पक्राउ गरेको हो ।

चमारले आफ्नै गाउँका ५५ वर्षीय रामलाल चमारलाई कुटपिट गरी २०६० भदौ १२ गते कुटपिट गरी हत्या गरेका थिए । नाथुलाई पक्राउ लगत्तै कर्तव्य ज्यान मुद्दा अन्तरगत कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu