Connect with us
Kapilvast Forest

दाङमा कटुवा पेस्तोल सहित एक जना पक्राउ

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

सागर थापा

जिल्ला प्रहरी कार्यालय दाङले बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मुलटापाका ३० वर्षीय शिव बहादुर बिकलाई शनिबार बिहान ४ बजे कटुवा पेस्तोल सहित दाङ प्रहरीले पक्राउ गरेको छ ।

कमिरे चोरमा खुबी पुनको होटलमा मापसे गरेर केही व्यक्ति हरुले कटुवा पेस्तोल देखाउँदै मारि दिन्छु भन्दै धम्काइ रहेको खबर दाङ प्रहरीलाई गरे पछी एसपी बेल बहादुर पान्डेको निर्देशनमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक राजन गौतमको नेतृत्वमा गएको टोलीले शिब बहादुर बिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

के कसरी पिस्तोल आयो कसको हो पक्राउ परेका बिक माथि तीब्र रूपमा थप अनुसन्धान भइरहेको अनुसन्धान बाट मात्र पुरा जानकारी आउने डिएसपी शाहले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu