Connect with us
Kapilvast Forest

सय वर्ष पुरानो मौलिक तीज गीत ‘चट्ट कलम रेलीमै’

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

१०० वर्ष पुरानो मौलिक तीज गीत ‘चट्ट कलम रेलीमै’ यस नेपाल स्वयंसेवक संघ सांस्कृतिक कला संगठन की केन्द्रीय सदस्य सिरू अधिकारी । महिलाहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा सांगीतिक बजारमा विभिन्न खाले गीत हरु सार्बजनिक भए संगै अर्घादरवार फिल्म्स ले १०० वर्ष पुरानो मौलिक तीज गीत लाइ बजारमा ल्याएको छ ।

पहिले पहिले तीजको माहोलमा आमाहरुले गुनगुनाउने गीत चट्ट कलम रेलीमै पल्टनमा भर्ति भएर । अत्यन्तै मार्मिक गीत हो सोहि गीतलाई शोभाखर संगीतले लय सब्द संकलन गरि २०७६ को तीज कोसेलीको रुपमा बजारमा ल्याएका छन् ।

बुटवल र कपिलबस्तुको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई बिष्णु भट्टराईले कोरियोग्राफी , निर्देशन , सम्पादन , छायांकन गरेकाछन भने उक्त भिडियोमा सन्तोष शर्मा, विश्वास नेपाल , परि शर्मा र शिरु अधिकारीले आफ्नो प्रस्तुति दिएका छन् ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको उक्त भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ । अर्घा दरवार फिल्म्सले बजार ब्यबस्थापन गरेको सोहि गीत मा सोभाखर संगीत र चिजा तामांगको स्वर रहेको छ हेरौ यो बर्सको आस लाग्दो मौलिक तीज गीत ‘चट्ट कलम रेलुमै’।

https://www.youtube.com/watch?v=GeEeTBRnVRA&feature=share

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu