Connect with us
Kapilvast Forest

कपिलवस्तुमा गहतराज संजाल गठन

२०७६, १ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु भदौ १ ,

कपिलवस्तुको चन्द्रौटामा गहतराजहरुको भेलाले संजाल गठन भएको छ । भेलाले राज कुमार गहतराजको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको हो । जस्को उपाध्यक्षमा निशा बिश्वकर्मा,सचिवमा संजिव गहतराज,कोषाध्यक्षमा सुरज गहतराज,सदस्यहरुमा नवराज गहतराज,रोजिना गहतराज,शैलेन्द्र गहतराज,गोपाल गहतराज,सरोज गहतराज,आशिस गहतराज र सपना गहतराज रहनु भएको छ ।

देश भरीनै गहतराज संजाल गठन गर्ने प्रक्रिया अंगाडी बढेको बेला कपिलबस्तुमा पनि यस अभियाचन्नले तिब्रता पाएकामो खुसि ब्यक्त गर्दै लामो समय देखि सामाजिक अभियान्ताको रुपमा काम गर्दै आउनु भएका चन्द्र बहादुर गहतराज (सि बि) ले । गहतराजको उत्पति,पहिचान र महत्वलाई सधै भरि बंचाइराख्न संजाल गठन गरिएको बताउनु भएको छ ।

गहतराजले नव निर्वाचित समितिलाई सुभकामना दिंदै गहतराजको पहिचानलाई सधै उच्च पार्न भुमिका निर्वाह गर्न समेत अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्दै सुनचांदी बयबसयि संघ चन्द्रौटाका अध्यक्ष लाल बहादुर गहतराजले निर्वातिच सबैलाई सफलताको सभकामना ब्यक्त गर्दै गहतराज पहिचानलाई स्थापित गर्दै सबैलाई आफनो पेशामा अब्बल बन्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रम गहतराज संजाल प्रदेश न.५ का संयोजक डोलेनद्रराज गहतराजको सम्पनन कार्यक्रमको संचालन सहज नेपालका अध्यक्ष गहतराजले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu