Connect with us
Kapilvast Forest

विद्युत प्राधिरकणले गर्‍यो कर्मचारीको सरुवा

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारी सरुवा गरेको छ । यसपटक ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहको इञ्जिनियरहरुको सरुवा भएको छ ।

एकैपटक ८५ जना अधिकारीहरु सरुवामा परेका छन् ।

प्राधिरकणले नियमित रुपमा भदौ महिनामा यस्तो सरुवा गर्दै आएको छ । यसपटक धेरै वितरण केन्द्र प्रमुख नै सरुवा भएका छन् ।

प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ । एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा ह्रास आउने भएकाले उनीहरुलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu