Connect with us
Kapilvast Forest

राजपा बैठक स्थगित

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनता पार्टीको शुक्रबार बसेको आकस्मिक बैठक स्थगित भएको छ ।

महामन्त्री केशव झा लगाएका नेताहरुले राजनीतिक समितिको बैठकको तीव्र विरोध गरेका थिए ।

पार्टीमा विवाद रहिरहे तथा यसकाे निराकरण नभए छुट्टै पार्टी बनाएर अघि बढ्ने चेतावनी महामन्त्री झाले दिएपछि बैठक स्थगित भएको जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu