आइतबार प्रदेशमा सार्वजनिक बिदा २०७६, ११ आश्विन शनिबारमा प्रकाशित काठमाडौं । दशैंको पहिलो दिन घटस्थापनामा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले १२ गते आइतबार बिदा दिने निर्णय गरेको हो । नेपालीको महान पर्व दशैंको पहिलो दिन घटस्थापना विशेष दिन भएकाले सार्वजनिक बिदा दिइएको जनाइएको छ । सम्बन्धित शीर्षकहरू: अर्को नेकपाले असाज २९ गते चियापान गर्ने छुटाउनुभयो कि? युवतीको प्रयोग गरी ४० लाख फिराैती ! Advertisement Advertisement Advertisement