Connect with us
Kapilvast Forest

भीषण सवारी दुर्घटना, ३६ को ज्यान गयो

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

चीन । पूर्वी प्रान्तमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । जिङ्सु प्रान्तमा भएको भीषण सवारी दुर्घटनामा अरु ३६ जना घाइते भएको समाचारमा जनाइएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे सवारी दुर्घटना भएको हो । दुर्घटना परेको बसमा ६९ जना यात्रु रहेका थिए । सडकमा गुडिरहेको बस विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

गुडिरहेको ट्रकको टायरमा हावा फुस्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu