काठमाडाैंमै खुकुरी हानेर युवाको हत्या
सडकमा हिँडिरहेका आकाशलाई चारजना युवाले आक्रमण गरेका थिए । उनीहरुले आकाशलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । घाइते आकाशलाई तत्कालै मनमोहन अस्पताल पु¥याइएको थियो । अस्पतालका अनुसार आकाशको निधन भइसकेको छ । हत्याको आरोपमा प्रहरी तीन जनालाई पक्राउ गरेको छ ।