Connect with us
Kapilvast Forest

दसैँको टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं, २२ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।

समितिले टीकाको साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको जनाएको छ । यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितिले जानकारी दिएकाे छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu