Connect with us
Kapilvast Forest

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

मंगलबार (भदौ २४) अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu